उत्पत्ति 12:7
उत्पत्ति 12:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए।
शेयर गर्नुहोस्
उत्पत्ति 12 पढ्नुहोस्उत्पत्ति 12:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए।
शेयर गर्नुहोस्
उत्पत्ति 12 पढ्नुहोस्