उत्पत्ति 12:1
उत्पत्ति 12:1 पवित्र बाइबल (NERV)
परमप्रभुले अब्रामलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड, र मैले देखाएको देशमा जाऊ।
शेयर गर्नुहोस्
उत्पत्ति 12 पढ्नुहोस्उत्पत्ति 12:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा।
शेयर गर्नुहोस्
उत्पत्ति 12 पढ्नुहोस्उत्पत्ति 12:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले अब्रामलाई भन्नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र तेरा पिताका घरानालाई छोडिदे; अनि त्यस देशमा जा, जुन म तँलाई देखाउनेछु।
शेयर गर्नुहोस्
उत्पत्ति 12 पढ्नुहोस्