उत्‍पत्ति 11:9 - Compare All Versions

उत्‍पत्ति 11:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण त्‍यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्‍यहीँ नै सारा पृथ्‍वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्‍यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्‍वीभरि तितरबितर पारिदिनुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 11 NNRV

उत्‍पत्ति 11:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसकारण त्यस सहरलाई बाबेल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 11 NCV

उत्‍पत्ति 11:9 NERV (पवित्र बाइबल)

त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 11 NERV

उत्‍पत्ति 11:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यो सहरको नाम बेबिलोन राखियो किनभने त्‍यहाँ परमप्रभुले सबै मानिसहरूका भाषामा खलबल गरिदिनुभयो र तिनीहरूलाई पृथ्‍वीभरि छरपष्‍ट पारिदिनुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 11 सरल नेपाली