उत्पत्ति 11:4
उत्पत्ति 11:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले भने, “लौ, हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऔं, अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै नछरिऔं।”
शेयर गर्नुहोस्
उत्पत्ति 11 पढ्नुहोस्उत्पत्ति 11:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।”
शेयर गर्नुहोस्
उत्पत्ति 11 पढ्नुहोस्