उत्पत्ति 11:1 - Compare All Versions
उत्पत्ति 11:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए।
शेयर गर्नुहोस्
उत्पत्ति 11 NNRVउत्पत्ति 11:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो।
शेयर गर्नुहोस्
उत्पत्ति 11 NCVउत्पत्ति 11:1 NERV (पवित्र बाइबल)
यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरू थिए।
शेयर गर्नुहोस्
उत्पत्ति 11 NERVउत्पत्ति 11:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पहिले पृथ्वीका जम्मै मानिसहरूको एउटै भाषा थियो अनि तिनीहरू एकैनासे शब्दहरू चलाउँथे।
शेयर गर्नुहोस्
उत्पत्ति 11 सरल नेपाली