उत्पत्ति 10:25
उत्पत्ति 10:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एबेरका दुई जना छोराहरू जन्मे। एउटाको नाउँ पेलेग थियो, किनभने उनकै समयमा पृथ्वी अलग-अलग भागमा बाँड़ियो। उनका भाइको नाउँ योक्तान थियो।
शेयर गर्नुहोस्
उत्पत्ति 10 पढ्नुहोस्उत्पत्ति 10:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
शेयर गर्नुहोस्
उत्पत्ति 10 पढ्नुहोस्