उत्पत्ति 1:6
उत्पत्ति 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।”
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।”
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:6 पवित्र बाइबल (NERV)
तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्तर होस् र त्यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्यसै भयो। यसरी परमेश्वरले एउटा अन्तर बनाउनुभयो र त्यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्