उत्पत्ति 1:5
उत्पत्ति 1:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—पहिलो दिन।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्