उत्पत्ति 1:27
उत्पत्ति 1:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो; पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्