उत्‍पत्ति 1:22 - Compare All Versions

उत्‍पत्ति 1:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 NNRV

उत्‍पत्ति 1:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

परमेश्‍वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 NCV

उत्‍पत्ति 1:22 NERV (पवित्र बाइबल)

परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 NERV

उत्‍पत्ति 1:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्‍नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्‍नुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 सरल नेपाली