उत्पत्ति 1:16
उत्पत्ति 1:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्