उत्पत्ति 1:12
उत्पत्ति 1:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भूमिले वनस्पति उमार्यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्यो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भूमिले वनस्पति, बीउ हुने बोटहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भूमिले वनस्पति उमार्यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्यो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्