गलाती 5:24
गलाती 5:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जो ख्रीष्ट येशूका हुन्, उनीहरूले शरीरको पापमय स्वभावलाई यसका अभिलाषा र लालचसहित क्रूसमा टाँगिदिएका छन्।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:24 पवित्र बाइबल (NERV)
ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्