गलाती 5:16
गलाती 5:16 पवित्र बाइबल (NERV)
यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसैले म भन्दछु, पवित्र आत्माले भनेअनुसार हिंड र आफ्नो शारीरिक स्वभावको इच्छा पूरा गर्नेछैनौ
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म भन्दछु, पवित्र आत्माको नियन्त्रणमा हिँड, र तिमीहरू शरीरको पापमय स्वभावको लालसामा नपर
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर।

गलाती 5 पढ्नुहोस्