गलाती 5:14
गलाती 5:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।”
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।”
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:14 पवित्र बाइबल (NERV)
सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्