गलाती 5:1
गलाती 5:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नपर।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:1 पवित्र बाइबल (NERV)
ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्