गलाती 4:9
गलाती 4:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु-सुरुका तुच्छ सिद्धान्तहरूतिर फर्कन्छौ र फेरि तिनका दास बन्न चाहन्छौ?
शेयर गर्नुहोस्
गलाती 4 पढ्नुहोस्गलाती 4:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर अहिले तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरले तिमीहरूलाई चिन्नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक बन्न चाहन्छौ?
शेयर गर्नुहोस्
गलाती 4 पढ्नुहोस्