गलाती 1:9
गलाती 1:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस्।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्गलाती 1:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्