गलाती 1:7
गलाती 1:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन्।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्गलाती 1:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्टसँग भन्नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्दैछन्।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्