गलाती 1:6
गलाती 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्गलाती 1:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूदेखि छक्क परेको छु; किनकि तिमीहरू ख्रीष्टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्