गलाती 1:3-4
गलाती 1:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्गलाती 1:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्, जसले हाम्रा पिता परमेश्वरको इच्छाअनुसार हामीले यस वर्तमान दुष्ट युगबाट छुटकारा पाउन सकौँ भनेर हाम्रा पापहरूका निम्ति आफैँलाई अर्पण गर्नुभयो।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्