एज्रा 6:22
एज्रा 6:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले रमाहटसाथ सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए, किनभने अश्शूरका राजाको मन बद्ली गरेर परमप्रभुले तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो। फलस्वरूप इस्राएलका परमेश्वरका भवनको काममा तिनीहरूलाई अश्शूरका राजाले सहयोग गरेका थिए।
शेयर गर्नुहोस्
एज्रा 6 पढ्नुहोस्एज्रा 6:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सात दिनसम्म तिनीहरूले अखमिरी रोटीको चाड साह्रै आनन्दसाथ मनाए। किनकि याहवेहले अश्शूरका राजाको हृदयलाई परिवर्तन गरेर इस्राएलका परमेश्वरको भवनको काममा तिनीहरूलाई सहायता गर्ने बनाएर तिनीहरूलाई आनन्दले भरिदिनुभएको थियो।
शेयर गर्नुहोस्
एज्रा 6 पढ्नुहोस्एज्रा 6:22 पवित्र बाइबल (NERV)
तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्शूरका राजाको मन परिवर्त्तन गरिदिनु भएर, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।
शेयर गर्नुहोस्
एज्रा 6 पढ्नुहोस्