एज्रा 5:1
एज्रा 5:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरिया अगमवक्ताले यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई तिनीहरूमाथि प्रभुत्व गर्नुहुने इस्राएलका परमेश्वरको नाउँमा अगमवाणी बोले।
शेयर गर्नुहोस्
एज्रा 5 पढ्नुहोस्एज्रा 5:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरिया अगमवक्ताले यरूशलेम र यहूदाका यहूदीहरूलाई तिनीहरूका इस्राएलका परमेश्वरको नाममा अगमवाणी गरे।
शेयर गर्नुहोस्
एज्रा 5 पढ्नुहोस्