एज्रा 4:5
एज्रा 4:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूको अभिप्रायलाई नाश गर्न उनीहरूले तिनीहरूको विरुद्धमा काम गर्न सल्लाहकारहरूलाई भाड़ामा लिए। फारसका राजा कोरेसको शासनकालभरि र दाराको शासनकालसम्म यस्तो काम चली नै रह्यो।
शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्एज्रा 4:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परसीयाका राजा कोरेसको सारा शासनकाल र परसीयाका अर्को राजा दाराको शासनकालभरि नै ती मानिसहरूले तिनीहरूका योजनालाई असफल तुल्याउन सल्लाहकारहरूलाई घूस दिए।
शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्