एज्रा 4:4
एज्रा 4:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यस देशका मानिसहरूले यहूदीहरूको मन निराश गराउन र त्यो भवन निर्माण गर्ने काम बिथोल्न त्रास हाल्ने काम सुरु गरे।
शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्एज्रा 4:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि तिनीहरूका वरिपरिका शत्रुहरूले यहूदाका मानिसहरूलाई निराश बनाएर निर्माण गर्ने काममा डर पैदा गर्न थाले।
शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्