एज्रा 3:5
एज्रा 3:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यीबाहेक नित्य होमबलि, औंसी-बलि र परमप्रभुले ठहराउनुभएका सबै पवित्र चाड़हरूका निम्ति बलि चढ़ाए। यिनका साथसाथै परमप्रभुको निम्ति ल्याएका सबै स्वेच्छा भेटी चढ़ाए।
शेयर गर्नुहोस्
एज्रा 3 पढ्नुहोस्एज्रा 3:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि तिनीहरूले नियमित होमबलि, औँसीको बलिदान र याहवेहका निम्ति तोकिएका सबै चाडहरूका निम्ति बलिदानहरू चढाए, साथसाथै ल्याइएका स्वेच्छा-भेटीहरू पनि चढाए।
शेयर गर्नुहोस्
एज्रा 3 पढ्नुहोस्