एज्रा 3:12
एज्रा 3:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्दले जयजयकार गरे।
शेयर गर्नुहोस्
एज्रा 3 पढ्नुहोस्एज्रा 3:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर वृद्ध पुजारीहरू, लेवीहरू र परिवारका मुखियाहरू, जसले पुरानो मन्दिर देखेका थिए, तिनीहरू यो मन्दिरको जग बसालिएको देखेर ठूलो सोरले रोए। तर अरू धेरै मानिसहरूले चाहिँ हर्षले सोर उचालेर जयजयकार मनाए।
शेयर गर्नुहोस्
एज्रा 3 पढ्नुहोस्