इजकिएल 8:18
इजकिएल 8:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण म मेरो रीसमा तिनीहरूसित व्यवहार गर्नेछु। म तिनीहरूलाई टिठ्याएर छोड्नेछैनँ। तिनीहरू उच्च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्नेछैनँ।”
शेयर गर्नुहोस्
इजकिएल 8 पढ्नुहोस्इजकिएल 8:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म मेरो क्रोधमा तिनीहरूसित व्यवहार गर्नेछु। म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ वा तिनीहरूलाई छोड्नेछैनँ। तिनीहरूले मेरो कानमा चिच्याए तापनि म तिनीहरूको कुरा सुन्नेछैनँ।”
शेयर गर्नुहोस्
इजकिएल 8 पढ्नुहोस्