इजकिएल 41:1 - Compare All Versions

इजकिएल 41:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब ती मानिसले मलाई बाहिरी पवित्रस्‍थानमा ल्‍याए, र त्‍यसका ढोकाका थामहरू नापे। ती थामहरूको चौड़ाइ एक-एकपट्टि छ-छ हात चौड़ा थियो।

शेयर गर्नुहोस्
इजकिएल 41 NNRV

इजकिएल 41:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसपछि ती मानिसले मलाई मुख्य सभा कोठामा ल्याए, र सँघारहरूका नाप लिए; ढोकाको सँघारका चौडाइ सबैपट्टि छ क्यूबिट थियो।

शेयर गर्नुहोस्
इजकिएल 41 NCV

इजकिएल 41:1 NERV (पवित्र बाइबल)

त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो।

शेयर गर्नुहोस्
इजकिएल 41 NERV

इजकिएल 41:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि ती मानिसले मलाई भित्र पवित्रस्‍थानमा लगे।

शेयर गर्नुहोस्
इजकिएल 41 सरल नेपाली