इजकिएल 38:23
इजकिएल 38:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी मेरो महानता र पवित्रता म देखाउनेछु, र धेरै जातिहरूको दृष्टिमा म आफैलाई प्रकट गर्नेछु। तब उनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्’।”
शेयर गर्नुहोस्
इजकिएल 38 पढ्नुहोस्इजकिएल 38:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी म मेरो महानता र मेरो पवित्रता देखाउनेछु; अनि धेरै जातिहरूको दृष्टिमा म आफूलाई चिनाउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’
शेयर गर्नुहोस्
इजकिएल 38 पढ्नुहोस्