इजकिएल 36:27
इजकिएल 36:27 पवित्र बाइबल (NERV)
म तिमीहरूभित्र मेरो आत्मा हालिदिनेछु। म तिमीलाई बद्ली गर्छु जसद्वारा तिमी मेरो विधिहरू पालन गर्नेछौ। तिमी सावधानीसित मेरो नियमहरूको पालन गर्नेछौ।
शेयर गर्नुहोस्
इजकिएल 36 पढ्नुहोस्इजकिएल 36:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्ने तुल्याउनेछु।
शेयर गर्नुहोस्
इजकिएल 36 पढ्नुहोस्इजकिएल 36:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु।
शेयर गर्नुहोस्
इजकिएल 36 पढ्नुहोस्