इजकिएल 3:12 - Compare All Versions

इजकिएल 3:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले मेरो पछिल्‍तिर एउटा गुड़गुड़ गरेको आवाज सुनें— परमप्रभुको महिमा आफ्‍नो वासस्‍थानमा प्रशंसा होस्‌

शेयर गर्नुहोस्
इजकिएल 3 NNRV

इजकिएल 3:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब आत्माले मलाई माथि उचाल्नुभयो; अनि जब याहवेहको महिमा आफ्नो स्थानबाट उठ्यो, तब मैले मेरो पछाडि एउटा ठूलो गडगडाहटको आवाज सुनेँ।

शेयर गर्नुहोस्
इजकिएल 3 NCV

इजकिएल 3:12 NERV (पवित्र बाइबल)

तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।”

शेयर गर्नुहोस्
इजकिएल 3 NERV

इजकिएल 3:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि परमेश्‍वरको आत्‍माले मलाई मास्‍तिर उठाउनुभयो र पछिल्‍तिरबाट एउटा चर्को सोरले यसो भनेको आवाज सुनें, “स्‍वर्गमा परमप्रभुको महिमाको प्रशंसा गर!”

शेयर गर्नुहोस्
इजकिएल 3 सरल नेपाली