इजकिएल 23:35
इजकिएल 23:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तैंले मलाई बिर्सिस् र तेरो पिठिउँ पछाड़ि मलाई राखिस्, यसैकारण तैंले आफ्नो कामवासना र भ्रष्टताको फल भोग्नुपर्नेछ।”
शेयर गर्नुहोस्
इजकिएल 23 पढ्नुहोस्इजकिएल 23:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तैँले मलाई बिर्सेको कारण र मलाई आफ्नो पीठ फर्काएको कारण, तैँले आफ्नो कामुकता र वेश्यावृत्तिको प्रतिफल भोग्नैपर्छ।”
शेयर गर्नुहोस्
इजकिएल 23 पढ्नुहोस्इजकिएल 23:35 पवित्र बाइबल (NERV)
“यस्तो प्रकारले परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, ‘यरूशलेम, तिमीले मलाई बिर्सियौ। तिमीले मलाई फ्याँकि दियौ अनि पछाडी छोडिदियौ। यसकारण तिमीले मलाई छोडेको अनि वेश्या झैं बाँचेकोमा तिमीले दण्ड भोग्नु पर्नेछ। तिम्रो दुष्ट्याँईका निम्ति तिमीले दण्ड भोग्नुपर्छ।’”
शेयर गर्नुहोस्
इजकिएल 23 पढ्नुहोस्