इजकिएल 20:7 - Compare All Versions
इजकिएल 20:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले तिनीहरूलाई भनें, “तिमीहरू हरेकले आफ्ना आँखाले देखेका प्यारो वस्तु, ती घिनलाग्दा प्रतिमाहरू हटाओ, र मिश्रदेशका मूर्तिहरूले आफूलाई बिटुलो नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
शेयर गर्नुहोस्
इजकिएल 20 NNRVइजकिएल 20:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले प्रेम गरेका घिनलाग्दा मूर्तिहरू फ्याँकिदिन र मिश्रका झूटा देवताहरू पुजेर आफूलाई अशुद्ध नपार्न भनें किनभने म तिनीहरूका परमप्रभु परमेश्वर हुँ।
शेयर गर्नुहोस्
इजकिएल 20 सरल नेपालीइजकिएल 20:7 NERV (पवित्र बाइबल)
“‘मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फ्याँकि दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहुनको लागि भनें। “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
शेयर गर्नुहोस्
इजकिएल 20 NERVइजकिएल 20:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आँखा लगाएका ती घृणित मूर्तिहरू त्यागिदेओ, र इजिप्टका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध नपार! म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।”
शेयर गर्नुहोस्
इजकिएल 20 NCV