इजकिएल 12:28
इजकिएल 12:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसैकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले भनेको एउटै कुरा पनि अब ढिलो हुनेछैन, तर जे कुरा म भन्दछु, सो पूरा हुने नै छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
शेयर गर्नुहोस्
इजकिएल 12 पढ्नुहोस्इजकिएल 12:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो कुनै पनि वचन अब ढिलो हुनेछैन; मैले जे भनेको छु, त्यो पूरा हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
शेयर गर्नुहोस्
इजकिएल 12 पढ्नुहोस्