इजकिएल 12:2
इजकिएल 12:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे मानिसको छोरो, तँ एउटा बागी घरानाको बीचमा बस्दैछस्, जसका हेर्ने आँखा त छन् तर देख्दैनन्, जसका सुन्ने कान त छन् तर सुन्दैनन्। किनभने तिनीहरू बागी मानिसहरू हुन्।”
शेयर गर्नुहोस्
इजकिएल 12 पढ्नुहोस्इजकिएल 12:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे मानिसको छोरा, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखाहरू त छन्, तर देख्दैनन्; तिनीहरूका कानहरू त छन्, तर सुन्दैनन्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।
शेयर गर्नुहोस्
इजकिएल 12 पढ्नुहोस्इजकिएल 12:2 पवित्र बाइबल (NERV)
“हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैँ मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किनकि ती विद्रोहीहरू हुन्।
शेयर गर्नुहोस्
इजकिएल 12 पढ्नुहोस्