प्रस्थान 9:16
प्रस्थान 9:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्।
शेयर गर्नुहोस्
प्रस्थान 9 पढ्नुहोस्प्रस्थान 9:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मैले त आफ्नो शक्ति तँलाई देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस् भन्ने उद्देश्यले तँलाई खडा गरेको छु।
शेयर गर्नुहोस्
प्रस्थान 9 पढ्नुहोस्