प्रस्थान 9:1
प्रस्थान 9:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे।
शेयर गर्नुहोस्
प्रस्थान 9 पढ्नुहोस्प्रस्थान 9:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: “मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।”
शेयर गर्नुहोस्
प्रस्थान 9 पढ्नुहोस्