प्रस्‍थान 8:32 - Compare All Versions

प्रस्‍थान 8:32 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर यस पल्‍ट पनि फारोले आफ्‍नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्‌।

शेयर गर्नुहोस्
प्रस्‍थान 8 NNRV

प्रस्‍थान 8:32 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर यस पालि पनि राजा ढिट भए र फेरि पनि इस्राएलीहरूलाई जान दिएनन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 8 सरल नेपाली

प्रस्‍थान 8:32 NERV (पवित्र बाइबल)

तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 8 NERV

प्रस्‍थान 8:32 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 8 NCV