प्रस्थान 8:16
प्रस्थान 8:16 पवित्र बाइबल (NERV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भूईँको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।”
शेयर गर्नुहोस्
प्रस्थान 8 पढ्नुहोस्प्रस्थान 8:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्’।”
शेयर गर्नुहोस्
प्रस्थान 8 पढ्नुहोस्प्रस्थान 8:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्नेछ।”
शेयर गर्नुहोस्
प्रस्थान 8 पढ्नुहोस्