प्रस्थान 8:1
प्रस्थान 8:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “गएर फारोलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे।
शेयर गर्नुहोस्
प्रस्थान 8 पढ्नुहोस्प्रस्थान 8:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।
शेयर गर्नुहोस्
प्रस्थान 8 पढ्नुहोस्