प्रस्थान 7:3-4
प्रस्थान 7:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म फारोको हृदय कठोर गराइदिनेछु। अनि मेरा चिन्हहरू र आश्चर्यकर्महरूको संख्या मिश्रमा बढ़ाउनेछु। तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्नेछैन। तब म आफ्नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठूलो इन्साफ गरीकन म मेरा दलहरू, अर्थात् मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनेछु।
शेयर गर्नुहोस्
प्रस्थान 7 पढ्नुहोस्प्रस्थान 7:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर म फारोको हृदय कठोर पारिदिनेछु, र म इजिप्टमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूका संख्या बढाउनेछु। तर फारोले तेरो कुरा सुन्नेछैन। तब म इजिप्ट देशमाथि मेरो हात पसार्नेछु, र न्यायका शक्तिशाली कार्यहरूद्वारा म मेरा दल, मेरा प्रजा इस्राएलीहरूलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनेछु।
शेयर गर्नुहोस्
प्रस्थान 7 पढ्नुहोस्