प्रस्थान 7:1
प्रस्थान 7:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरो दाजु हारून तेरो प्रवक्ता हुनेछ।
शेयर गर्नुहोस्
प्रस्थान 7 पढ्नुहोस्प्रस्थान 7:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले मोशालाई भन्नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरा दाजु हारूनचाहिँ तेरा निम्ति प्रवक्ता हुनेछ।
शेयर गर्नुहोस्
प्रस्थान 7 पढ्नुहोस्