प्रस्थान 6:6
प्रस्थान 6:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ’। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट निकाल्नेछु, र तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हात उठाएर तिनीहरूलाई ठूलो दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु।
शेयर गर्नुहोस्
प्रस्थान 6 पढ्नुहोस्प्रस्थान 6:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु।
शेयर गर्नुहोस्
प्रस्थान 6 पढ्नुहोस्