प्रस्थान 5:23
प्रस्थान 5:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तपाईंको नाउँमा बोल्नलाई फारोकहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्। तर तपाईंले आफ्ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन।”
शेयर गर्नुहोस्
प्रस्थान 5 पढ्नुहोस्प्रस्थान 5:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म फारोकहाँ तपाईंको नाममा बोल्न गएकै बेलादेखि तिनले यी प्रजामाथि सङ्कष्ट ल्याएका छन्; अनि तपाईंले आफ्नो प्रजालाई छुटकारा दिनुभएको छैन।”
शेयर गर्नुहोस्
प्रस्थान 5 पढ्नुहोस्