प्रस्थान 5:22
प्रस्थान 5:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशा फर्केर याहवेहकहाँ गएर भने, “हे प्रभु, तपाईंले यस प्रजामाथि किन सङ्कष्ट ल्याइदिनुभयो? के तपाईंले मलाई यसकै लागि पठाउनुभएको हो?
शेयर गर्नुहोस्
प्रस्थान 5 पढ्नुहोस्प्रस्थान 5:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशा परमप्रभुकहाँ फर्केर गए, र भने, “हे प्रभु, तपाईंले यी मानिसहरूमा किन सङ्कष्ट ल्याउनुभएको छ? यसैको लागि मलाई पठाउनुभएको हो?
शेयर गर्नुहोस्
प्रस्थान 5 पढ्नुहोस्प्रस्थान 5:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशा फर्केर याहवेहकहाँ गएर भने, “हे प्रभु, तपाईंले यस प्रजामाथि किन सङ्कष्ट ल्याइदिनुभयो? के तपाईंले मलाई यसकै लागि पठाउनुभएको हो?
शेयर गर्नुहोस्
प्रस्थान 5 पढ्नुहोस्