प्रस्थान 5:2
प्रस्थान 5:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फारोले भने, “याहवेह को हुनुहुन्छ, र म उहाँको हुकुम पालन गरूँ, र इस्राएलीहरूलाई जान दिऊँ? म याहवेहलाई चिन्दिनँ, र इस्राएलीहरूलाई जान पनि दिन्नँ।”
शेयर गर्नुहोस्
प्रस्थान 5 पढ्नुहोस्प्रस्थान 5:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फारोले भने, “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई म चिन्दिनँ, र इस्राएलीहरूलाई म जान पनि दिन्नँ।”
शेयर गर्नुहोस्
प्रस्थान 5 पढ्नुहोस्प्रस्थान 5:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फारोले भने, “याहवेह को हुनुहुन्छ, र म उहाँको हुकुम पालन गरूँ, र इस्राएलीहरूलाई जान दिऊँ? म याहवेहलाई चिन्दिनँ, र इस्राएलीहरूलाई जान पनि दिन्नँ।”
शेयर गर्नुहोस्
प्रस्थान 5 पढ्नुहोस्