प्रस्थान 34:6
प्रस्थान 34:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि परमप्रभु तिनको सामुन्नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ।
शेयर गर्नुहोस्
प्रस्थान 34 पढ्नुहोस्प्रस्थान 34:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ मोशाको सामु यसो भनेर घोषणा गर्दै जानुभयो, “याहवेह, याहवेह, दयालु र अनुग्रही परमेश्वर, रिस गर्नमा ढिलो, प्रेम र विश्वासयोग्यताले भरिपूर्ण हुनुहुन्छ।
शेयर गर्नुहोस्
प्रस्थान 34 पढ्नुहोस्