प्रस्थान 31:17
प्रस्थान 31:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म र इस्राएलीहरूका बीचमा त्यो सदाको निम्ति एउटा चिन्ह हुनेछ, किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोड़ेर विश्राम गर्नुभयो’।”
शेयर गर्नुहोस्
प्रस्थान 31 पढ्नुहोस्प्रस्थान 31:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो र इस्राएलीहरूको बीचमा यो अनन्तका लागि चिन्ह हुनेछ; किनकि याहवेहले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो; अनि सातौँ दिनमा उहाँले काम गर्नुभएन, तर आरामले विश्राम लिनुभयो।’ ”
शेयर गर्नुहोस्
प्रस्थान 31 पढ्नुहोस्