प्रस्थान 30:16
प्रस्थान 30:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरूबाट प्रायश्चितको पैसा लिएर भेट हुने पालका सेवाको निम्ति प्रयोग गर्नू, र त्यो तिमीहरूका प्राणको प्रायश्चित गर्नलाई परमप्रभुको सामुन्ने इस्राएलीहरूका निम्ति सम्झना होस्।”
शेयर गर्नुहोस्
प्रस्थान 30 पढ्नुहोस्प्रस्थान 30:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूबाट प्रायश्चितको रकम लिएर त्यसलाई भेट हुने पालको सेवाका निम्ति प्रयोग गर्नू। तिमीहरूले आफ्नो प्राणको प्रायश्चित गर्दा याहवेहको सामु इस्राएलीहरूका निम्ति यो एउटा सम्झनास्वरूप हुनेछ।”
शेयर गर्नुहोस्
प्रस्थान 30 पढ्नुहोस्